यो देश, जहाँ राष्ट्र बैंकका गर्भनर ठगिन्छन्..... | Khabarhub Khabarhub

यो देश, जहाँ राष्ट्र बैंकका गर्भनर ठगिन्छन्…..


८ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकको आधिकारिक वेबसाइट छ– https://www.nrb.org.np/ तपाईले यो वेबसाइट खोल्नुभयो भने एउटा सूचना देखापर्छ । तर, यो सूचना राष्ट्र बैंकबाट जारी कुनै वित्तीय निर्देशन होइन, बरु गर्भनर महाप्रसाद अधिकारीको ‘व्यक्तिगत’ दुःख हो ।

सूचनामा भनिएको छ–

‘गभर्नर श्री महाप्रसाद अधिकारीज्यूको नाम र तस्बिर दुरुपयोग गरी ह्वाट्सएप अकाउन्ट बनाएर विभिन्न व्यक्तिसँग संवाद गरेको पाइएकोले यसप्रति सजग रहन सम्बन्धित सबै सरोकारवाला र सर्वसाधारणमा अनुरोध गरिन्छ ।’

प्रश्न उठ्छ– देशमा राष्ट्र बैंकका गभर्नरका नाममा समेत यसरी ठगी धन्दा भइरहेको छ भने अरु को चाहिँ सुरक्षित होलान् ? के यसले सरकारको सुरक्षा व्यवस्था कति फितलो छ भन्ने देखाउँदैन ?

अनि अर्को पनि प्रश्न उठ्छ– राष्ट्र बैंकको आधिकारिक वेबसाइटमा ‘रोड ब्लक’ विज्ञापनकै रुपमा यस्तो सूचना राख्दा कस्तो सन्देश जाला ?  

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  १ : २३ बजे

मार्चे लेकमा याक र चौँरीको रगत पिउने मेला सुरु

मुस्ताङ – मुस्ताङ थासाङ गाउँपालिका स्थित थाक सातसय क्षेत्रको सामुहिक

साइबर अपराध मुद्दामा दुर्गा प्रसाईंलाई सफाइ

काठमाडौं- राजावादी आन्दोलनका क्रममा दुईजनाको ज्यान जाने गरि गत चैत

नीलडामसहितको अनुहार सार्वजनिक गर्दै विष्णुलक्षित एलिनाको टिप्पणी– म चुप लाग्दिनँ

काठमाडौं – पूर्वपति विष्णु सापकोटाले सम्बन्धबिच्छेदबारे रक्षात्मक धारणा सार्वजनिक गरेपछि

एमालेको विधान : पुच्छरले कुकुर हल्लायो !

काठमाडौं– कम्युनिष्टहरुले मान्दै आएको संगठनात्मक सिद्धान्तले भन्छ – महाधिवेशनले गरेको