मेरो खातामा १ करोड ८० लाख जम्मा भएकै छैन : रवि | Khabarhub Khabarhub

मेरो खातामा १ करोड ८० लाख जम्मा भएकै छैन : रवि


८ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो खातामा १ करोड ८० लाख जम्मा नभएको प्रष्ट पारेका छन् ।

सोमबार कान्तिपुरमा प्रकाशित समाचारबारे प्रष्टीकरण दिन पार्टी कार्यालय वनस्थलीमा आयोजित पत्रकार सम्मेलनमा सभापति लामिछानेले यस्तो बताएका हुन् ।

त्यसैगरी, पत्रकार सम्मेलनका क्रममा बैंकर एवम् पार्टीका केन्द्रीय सदस्य अनिल केशरी शाहले बैंकमा चेक डिपोजिट भएपनि सभापतिले पैसा नपाएको बताए । उनले बैंकिङ क्षेत्रमा यस्ता घटना धेरै हुने गरेको पनि उल्लेख गरे ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ५ : ०४ बजे

आज २०८२ साल साउन ११ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन ११ गते आइतबार। साउन

झापामा आगलागीमा परी घाइते भएका ओलीको उपचारका क्रममा मृत्यु

झापा – यही साउन ६ गते आगलागीमा परी घाइते भएका

खेतमा पानी लगाउँदा करेन्ट लागेर एक जनाको मृत्यु

सप्तरी – सप्तरीको खडक नगरपालिका(११ मा करेन्ट लागेर स्थानीय ५८

एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर सहित प्यानलै विजयी

काठमाडाैं – गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर

पशुपालनमा जलवायु परिवर्तनका असर

गण्डकी – गण्डकी प्रदेशमा जलवायु परिवर्तनका कारण पशुपालन क्षेत्रमा देखिएको