सहकारीको समस्या विकराल : स्वणिर्म वाग्ले | Khabarhub Khabarhub

सहकारीको समस्या विकराल : स्वणिर्म वाग्ले


८ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वणिर्म वाग्लेले सहकारीको समस्याले विकराल रुप लिएको बताएका छन् । सोमबार प्रकाशित समाचारबारे प्रष्टिकरण दिन पार्टी कार्यालय वनस्थलीमा आयोजित पत्रकार सम्मेलनमा आफ्नो धारणा राख्दै उनले सो कुरा बताएका हुन् ।

यसैबीच आफूहरूले सहकारीको अध्ययन गरिरहेको पनि बताए  । 

उनले भने, ‘सहकारीको अध्ययन गरिरहेका छौं, सहकारी समस्या विकराल छ ।’

असोज ३ गते आएको सहकारी ऐनमा एकै प्रकृतिका नियम रहेकाले त्यसको असर अहिलेसम्म पनि परिरहेको उनले औँल्याए । 

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ५ : ४६ बजे

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल साउन ११ गते आइतबार। साउन

आज २०८२ साल साउन ११ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन ११ गते आइतबार। साउन

झापामा आगलागीमा परी घाइते भएका ओलीको उपचारका क्रममा मृत्यु

झापा – यही साउन ६ गते आगलागीमा परी घाइते भएका

खेतमा पानी लगाउँदा करेन्ट लागेर एक जनाको मृत्यु

सप्तरी – सप्तरीको खडक नगरपालिका(११ मा करेन्ट लागेर स्थानीय ५८

एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर सहित प्यानलै विजयी

काठमाडाैं – गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर