हामी सरकारमा गयौं भने धेरै कुरा पत्ता लाग्छ : रवि लामिछाने « Khabarhub

हामी सरकारमा गयौं भने धेरै कुरा पत्ता लाग्छ : रवि लामिछाने


८ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरु सरकारमा गए धेरै कुराहरुको खोजतलास गर्न सकिने र पत्ता लाग्ने बताएका छन् । आफूहरुलाई सरकारमा नआओस् भन्नकै लागि अहिले आफूविरुद्ध खोजतलास चलाइएको हुन सक्ने उनले बताए ।

‘हामी सरकारको रेसमा छैनौं, यसबारे पार्टीमा कुनै बहस चलेको छैन’, अध्यक्ष लामिछानेले भने, ‘हामी अहिले मिसन ८४ मा छौं ।’

सोमबार आयोजित पत्रकार सम्मेलनमा रास्वपा गठबन्धन सरकारमा सहभागी हुन लागेको हो ? भन्ने खबरहबको प्रश्नमा लामिछानेले भने, ‘हामी सरकारमा गयौं भने धेरै कुरा पत्ता लाग्छ भनेर यो खोजतलास गरेको जस्तो छ ।’

यो पनि…

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ६ : ५९ बजे

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन

कोरलाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

मुस्ताङ– यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र

भारतको बिहारस्थित गंगा नदीमा डुंगा दुर्घटना, १३ जनाको मृत्यु, सात जनाको उद्धार

काठमाडौँ– भारतको गंगा नदीमा डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु

याङवरक पोखरी खानेपानी योजना सम्पन्न

पाँचथर– पाँचथरको याङवरक गाउँपालिका–४ थर्पूमा याङवरक पोखरी खानेपानी योजना सम्पन्न

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको