कांग्रेस राजनीतिक संस्कार भएको पार्टी हो : गगन थापा  « Khabarhub

कांग्रेस राजनीतिक संस्कार भएको पार्टी हो : गगन थापा 


१० फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस राजनीतिक संस्कार भएको पार्टी हो भन्ने दाबी गरेका छन्। कांग्रेस महासमिति बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । 

उनले भने, ‘अरु पार्टीमा दबाब खुम्चाइन्छ तर काङ्ग्रेसमा त्यो हुँदैन । हामी अरु भन्दा भिन्न राजनीतिक संस्कार भएको पार्टी हो।’ 

यस्तै सबै प्रस्तावमाथि मसिनोगरी छलफल गरेर लिपिबद्ध गरेको समेत बताएका छन् । विधान मसौदा समितिले विधान बनाउने पनि उनले बताए ।

उनले भने, ‘विधान मसौदा समितिले विधान बनाउँछ आज विधान संसोधन हुँदैन ।’

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहीबार  ४ : ४७ बजे

शशांकले भने- पार्टी टुक्रिने सम्भावना छ, १५ औँ महाधिवेशन देउवाको नेतृत्वमा हुन्छ

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी टुक्रिने सम्भावना

बाढीप्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्शपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन

काठमाडौं– शिक्षा विभागले रसुवा जिल्लाको भोटेकोशीमा गएको बाढीबाट प्रभावित विद्यालयका

विवादित पात्रलाई कसले बनायो जेन-जीको मञ्चमा अतिथि ?

काठमाडौं- विगतमा विभिन्न अपराध तथा विवादमा मुछिएका दुई व्यक्ति जेन-जी

यमनमा हुथी–साउदी द्वन्द्व चर्कियो, ३२ हवाई आक्रमण भएको दाबी

एजेन्सी- यमनमा इरानसमर्थित हुथी विद्रोही र साउदी अरबबीचको द्वन्द्व चर्किएको छ।

बाढीपीडितका लागि विदेशबाट आउने राहत सामग्रीमा हवाई ढुवानी शुल्क छुट

काठमाडौं– नेपाल वायुसेवा निगमले हालै आएको बाढी तथा प्राकृतिक विपद्बाट