कांग्रेसको महासमिति बैठक सम्पन्न, विधान मस्यौदा समिति बनाउने महामन्त्री थापाको अठोट | Khabarhub Khabarhub

कांग्रेसको महासमिति बैठक सम्पन्न, विधान मस्यौदा समिति बनाउने महामन्त्री थापाको अठोट


१० फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चार प्रस्ताव पारित गर्दै कांग्रेसको महासमिति बैठक समापन भएको घोषणा गरिएको छ ।

बैठकले नीति, साङ्गठनिक , राजनीतिक, लेखा प्रस्ताव पारित गरेको छ । यसबारे जानकारी दिँदै कांग्रेस महामन्त्री गगन थापाले विधान मस्यौदा समिति बनाउने उद्घोष गरेका छन् । 

असन्तुष्ट बनेका महासमिति सदस्यहरूलाई आश्वासन दिँदै प्रतिनिधिहरूको सुझाव केन्द्रमा राखेर काम गर्ने बताए । ‘अरु पार्टीमा दबाब खुम्च्याइन्छ तर कांग्रेसमा त्यस्तो हुँदैन’ थापाले भने, हामी अरुभन्दा फरक संस्कार भएको पार्टीका सदस्य हौं । 

महामन्त्री थापाले सबै प्रस्तावमाथि छलफल भएको र त्यसलाई मसिनो गरी लिपिवद्ध गर्ने प्रतिवद्धता जनाए । थापाले टीआरसी विधेयक संसदबाट छिट्टै पारित गर्ने आश्वासन दिए ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहीबार  ४ : ५० बजे

लोघेकर दामोदरकुण्डमा घरको मौलिकता जोगाउन तोकियो मापदण्ड

मुस्ताङ – मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले परम्परागत घरको मौलिकता जोगाउने

त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा १५ शय्या थप

काठमाडौं – त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य सेवालाई थप प्रभावकारी र

एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि नेपाली

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच