महिलालाई पनि पार्टीमा अवसर दिउँ : सहमहामन्त्री डिना « Khabarhub

महिलालाई पनि पार्टीमा अवसर दिउँ : सहमहामन्त्री डिना


१० फाल्गुन २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) ले महिलालाई पनि पार्टीमा अवसर नदिइएको गुनासो गरेकी छन् ।  महासमिति बैठकमा बोल्दै उनले सो कुरा बताएकी हुन् । 

उनले भनिन्, ‘महिलालाई पनि पार्टीमा अवसर दिउँ र एक्लै निर्वाचन लड्न तागत गरौँ ।’

त्यस्तै नेपालको राजनीतिक धुव्रिकरण बन्द नगर्नुपर्ने बताएकी छन् । उनले माओवादीले गरेको अत्याचार बिर्सन नहुने बताइन् ।

माओवादीले गरेको अत्याचार बिर्सन नहुने छ । तर नेपालको राजनीतिक धुव्रिकरण बन्द नगरौँ । 

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहिबार  ६ : २२ बजे

पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचोको नवदुर्गा नाच प्रदर्शन

ललितपुर – पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

महोत्तरी – शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने

यु-१९ महिला विश्वकपको आयोजक नेपाल समूह ‘ए’ मा : भारत, आयरल्याण्ड र वेष्ट इन्डिजसँग भिड्ने

काठमाडौँ – नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ- २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६ अक्टोबर

आज २०८३ साल कात्तिक ५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६