महिलालाई पनि पार्टीमा अवसर दिउँ : सहमहामन्त्री डिना « Khabarhub

महिलालाई पनि पार्टीमा अवसर दिउँ : सहमहामन्त्री डिना


१० फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) ले महिलालाई पनि पार्टीमा अवसर नदिइएको गुनासो गरेकी छन् ।  महासमिति बैठकमा बोल्दै उनले सो कुरा बताएकी हुन् । 

उनले भनिन्, ‘महिलालाई पनि पार्टीमा अवसर दिउँ र एक्लै निर्वाचन लड्न तागत गरौँ ।’

त्यस्तै नेपालको राजनीतिक धुव्रिकरण बन्द नगर्नुपर्ने बताएकी छन् । उनले माओवादीले गरेको अत्याचार बिर्सन नहुने बताइन् ।

माओवादीले गरेको अत्याचार बिर्सन नहुने छ । तर नेपालको राजनीतिक धुव्रिकरण बन्द नगरौँ । 

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहीबार  ६ : २२ बजे

अङ्कित मूल्यमा नै जलविद्युतको सेयर उपलब्ध गराउन इप्पानको आग्रह

काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल .(इप्पान)ले जलविद्युत् आयोजनाबाट प्रत्यक्ष

तराईका घटना : रास्वपाको भूमिकाप्रति शंकर पोखरेलको प्रश्न

काठमाडाैँ – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सुनसरी, सिराहा र

अवैध कारोबारको आशंकामा विराटनगरको देवनरा समूहमा प्रहरीको छापा

विराटनगर – अवैध कारोबार तथा कर छलीको आशंकामा विराटनगरको चर्चित

सवारी साधनको ठक्करबाट वृद्धको मृत्यु

झापा– झापाको कन्काई नगरपालिका– ४ कोटीहोममा सवारी साधन ‘पिकअप’को ठक्करबाट

भदौदेखि आन्दोलन गर्ने शिक्षक महासंघको घोषणा

काठमाडौँ – नेपाल शिक्षक महासंघले आगामी भदौ महिनादेखि देशव्यापी आन्दोलन