लागूऔषध ब्राउन सुगरसहित एक पक्राउ « Khabarhub

लागूऔषध ब्राउन सुगरसहित एक पक्राउ


९ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

बर्दिया– प्रहरीले लागूऔषध जस्तो देखिने खैरो धुलो पदार्थसहित एक जनालाई पक्राउ गरेको छ ।

उक्त पदार्थ सहित गुलरिया नगरपालिका–१ का करिब २१ वर्षिय गगन बहादुर कँडेललाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

बिहीबार राति मधुवन नगरपालिका-९ गाउँ नम्बर १२ का विमला वलीको घरबाट रेडमी मोबाइल एक थानसहित ४ हजार नगद चोरी भएको जानकारी पाउन साथ प्रहरीले खोज तलास गर्दा कँडेलको घरबाट चोरी भएको मोबाइल, ५ सय ५० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ लगायत भारतीय सिम कार्डसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एंव डिएसपी तुल्सीराम अर्यालले जनाए ।

पक्राउ गरिएका कँडेलमाथि आवश्यक कारबाही भइरहेको उनले बताए ।

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार  ६ : ५५ बजे

विपद् अध्ययन समितिका सभापति पौडेलले लिंए शपथ

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले ‘भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन

अध्यक्ष ओलीसमक्ष वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक रूपमा नेकपा एमालेको वरिष्ठ नेताको

गोली हानेर पक्राउ परेका आर्यन २७ मुद्दाका प्रतिवादी

काठमाडौं– प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सिलसिलाबद्ध रूपमा मोटरसाइकल चोरी,

शिक्षकबाट कृषिउद्यमी बनेका फेन्चु

बागमती– हेटौँडा उपमहानगरपालिका–१३ पदमपोखरी आदामारका ३७ वर्षीय युवा फेन्चु लामा

विश्वप्रकाशले भने- ‘विवेक प्रयोग गरेर मत हाल्नुस्, यो या त्यो पक्ष भन्ने छैन’

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सर्वसम्मत वरिष्ठ उपसभापति बनेका विश्वप्रकाश शर्माले