बिहान १० बजे मन्त्रिपरिषद् बैठक बस्दै « Khabarhub

बिहान १० बजे मन्त्रिपरिषद् बैठक बस्दै


१० बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सोमबार बिहान १० बजे मन्त्रिपरिषद् बैठक बस्दैछ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्ने बैठक नियमित भएको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ।

सरकारले अध्यादेशमार्फत केही ऐनको संशोधन गर्ने तयारी गरेको छ। आइतबार मात्र एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही ऐन अध्यादेशमार्फत् संशोधन गर्न लागेको बताएका थिए।

मन्त्रिपरिषद् बैठकले ऐन संशोधनको विषयमा छलफल गर्ने तयारी गरे पनि कार्यसूची प्राप्त नभएको एक मन्त्रीले जानकारी दिएका छन्।

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  ८ : २५ बजे

विगतमा धक्का खाए पनि दुई तिहाइ ल्याउन सक्छौँ : केपी ओली

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा

काठमाडौँमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी प्रहरी परिचालन

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौंले बडादशैँ, तिहार र छठ

नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित

मुग्लिन-नारायणगढ सडकको नाम्सी पुलमा ढुंगा खस्यो, आवागमन एकतर्फी

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डको नाम्सी पुलमा ढुंगाहरू खसेको छ ।

कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिका लागि असोज १९ मा उमेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिका उमेदवारहरूको मनोनयन दर्ताको समय