१५ अंकले घट्यो नेप्से  | Khabarhub Khabarhub

१५ अंकले घट्यो नेप्से 


१० बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


726
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्चेञ्ज (नेप्से) आज सोमबार १५.४१ अंकले घटेको छ । सोमबार ०.७७ प्रतिशतले नेप्से घटेर १९६९.०२ बिन्दुमा कायम भएको छ । सोमबार २ अर्ब ५ करोड ८३ लाख ५ हजार रुपैयाँ बराबरको ५६ लाख ५६ हजार २८२ कित्ता शेयर किनबेच भयो ।

सोमबार ३२० कम्पनीको शेयर किनबेच हुँदा ४९ कम्पनीको शेयर मूल्य बढ्यो भने १८६ कम्पनीको शेयर मूल्य घटेको छ । १० कम्पनीको शेयर मूल्य भने आज स्थिर रह्यो ।

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  ६ : ३५ बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने