१५ अंकले घट्यो नेप्से  « Khabarhub

१५ अंकले घट्यो नेप्से 


१० बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


729
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्चेञ्ज (नेप्से) आज सोमबार १५.४१ अंकले घटेको छ । सोमबार ०.७७ प्रतिशतले नेप्से घटेर १९६९.०२ बिन्दुमा कायम भएको छ । सोमबार २ अर्ब ५ करोड ८३ लाख ५ हजार रुपैयाँ बराबरको ५६ लाख ५६ हजार २८२ कित्ता शेयर किनबेच भयो ।

सोमबार ३२० कम्पनीको शेयर किनबेच हुँदा ४९ कम्पनीको शेयर मूल्य बढ्यो भने १८६ कम्पनीको शेयर मूल्य घटेको छ । १० कम्पनीको शेयर मूल्य भने आज स्थिर रह्यो ।

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  ६ : ३५ बजे

रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यहरूले आज पदको सपथ लिँदै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय

रोचक बन्दै गोल्डेन बुटको दौड : मेसी र एम्बाप्पेलाई पछ्याउँदै हालान्ड र भिनिसियस

काठमाडौँ – जारी फिफा विश्वकप २०२६ मा सर्वाधिक गोल गर्ने

निर्माताका दु:ख- हाउसफुल देखाउन आफैँले टिकट किन्नुपर्ने !

काठमाडौँ- फिल्म हेर्न त दर्शकले टिकट काट्ने हो नि ।

म्याग्दी जिल्ला पूर्णखोपयुक्त घोषणा

म्याग्दी– म्याग्दीलाई पाँच वर्षमुनिका बालबालिकाले पूर्णखोप पाएको सुनिश्चितता तथा दिगोपना

विश्वकपमा सबैको ध्यान तान्ने युवा खेलाडी को हुन्?

मेसी, एम्बाप्पे र मोड्रिचको अन्तिम विश्वकप हुन सक्ने चर्चा भइरहेका