सिरोहियाकाे रिहाइ माग गर्दै जनकपुरमा धर्ना (तस्बिरहरू )  « Khabarhub

सिरोहियाकाे रिहाइ माग गर्दै जनकपुरमा धर्ना (तस्बिरहरू ) 


९ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कान्तिपुर पब्लिकेसन्स लिमिटेडका अध्यक्ष कैलाश सिरोहियाकाे रिहाइकाे माग गर्दै जनकपुर उद्योग वाणिज्य संघलगायतका संघ संस्था धर्ना बसेका छन् ।

धर्नामा बसेकाले ‘राज्य आतंक बन्द गर, सञ्चार उद्यमी कैलाश शिरोहियालाई रिहा गर’ नारासहित प्रदर्शन गरेका थिए । जनकपरको सुकरबारी बजारमा सडक अवरुद्ध गर्दै जनकपुर उद्योग वाणिज्य संघ, व्यवसायी, नागरिक समाज धर्ना बसेका हुन् ।

उक्त धर्नामा  जनकपुरधाम उद्योग वाणिज्यसंघका अध्यक्ष जितेन्द्र महासेठ, वरिष्ठ पत्रकार बृजकुमार यादव,उद्योग वाणिज्यसंघका पुर्व अध्यक्षहरू,जनकपुरधामका पुर्वमेयर, व्यापारी ,कांग्रेसका नेता,जसपा नेपालका नेता लगायतकाे उपस्थित थियो ।

अध्यक्ष सिरोहियालाई नागरिकता सम्बन्धी कसुरमा मंगलबार प्रहरीले कान्तिपुर पब्लिकेशनस्थित कार्यकक्षबाटै पक्राउ गरेको थियो ।

तस्बिरमा हेर्नुहाेस् : 

याे पनि…
सिरोहिया पक्राउविरुद्ध जनकपुर उद्योग वाणिज्य संघ आन्दोलनको तयारीमा

 

प्रकाशित मिति : ९ जेठ २०८१, बुधबार  ११ : २७ बजे

एटीएमबाट १ सय दरका नोट पनि वितरण गर्न बैंकर्स संघलाई राष्ट्र बैंकको परिपत्र

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका एटीएम मेसिनबाट

चौरचन र तीज एकै दिन परेपछि मिथिलामा बढ्यो पर्वको रौनक

धनुषा- कुम्हाले टोलमा बिहानको घाम चर्किँदै थियो तर धनुषाका क्षीरेश्वरनाथ

ग्रिन आर्मीविरुद्धको रिटमा सर्वोच्चले माग्यो लिखित जवाफ, अन्तरिम आदेशबारे छलफलका लागि बोलायो

काठमाडौं- सैन्य शैलीकै पोशाक लगाएर सार्वजनिक स्थानमा निस्किएपछि विवादमा परेको

बाढी प्रभावितका लागि नुवाकोटमा आर्या फार्माको सातदिने स्वास्थ्य शिविर

काठमाडौं- बाढी प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सक्रिय आर्या फार्मा

आईसीयूमा उपचाररतसँग अन्तर्वार्ताबारे काउन्सिलले भन्यो, ‘जानकारीमा आयो, अनुगमन गर्दैछौँ

काठमाडौं- रसुवाको भोटेकोशीमा गत भदौ १० गते गएको बाढीमा परेर