अदालतभित्र सिरोहियाको बयान, बाहिर समर्थक र प्रहरीबीच धक्का-मुक्का | Khabarhub Khabarhub

अदालतभित्र सिरोहियाको बयान, बाहिर समर्थक र प्रहरीबीच धक्का-मुक्का


९ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


459
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अदालतभित्र बयान दिइरहँदा बाहिर सडकमा प्रहरी र प्रदर्शनकारीबीच धक्कामुक्का भइरहेको छ ।

प्रदर्शनकारीले ‘राज्य आतंक बन्द गर, सञ्चार उद्यमी कैलाश शिरोहियालाई रिहा गर’ नारा जस्ता नारा लगाउँदै प्रदर्शन गरिरहेका छन् ।

प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गर्न खाेजेपछि प्रदर्शनकासँग धक्कामुक्का भएकाे हाे ।

जिल्ला अदालत परिसरबाहिर तरुण दल, नेपाल विद्यार्थी संघ र स्थानीय उद्योगी व्यवसायीलगायत नाराबाजी जारी राखेका छन् ।

 

प्रकाशित मिति : ९ जेठ २०८१, बुधबार  १ : १२ बजे

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि