अदालतभित्र सिरोहियाको बयान, बाहिर समर्थक र प्रहरीबीच धक्का-मुक्का « Khabarhub

अदालतभित्र सिरोहियाको बयान, बाहिर समर्थक र प्रहरीबीच धक्का-मुक्का


९ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


459
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अदालतभित्र बयान दिइरहँदा बाहिर सडकमा प्रहरी र प्रदर्शनकारीबीच धक्कामुक्का भइरहेको छ ।

प्रदर्शनकारीले ‘राज्य आतंक बन्द गर, सञ्चार उद्यमी कैलाश शिरोहियालाई रिहा गर’ नारा जस्ता नारा लगाउँदै प्रदर्शन गरिरहेका छन् ।

प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गर्न खाेजेपछि प्रदर्शनकासँग धक्कामुक्का भएकाे हाे ।

जिल्ला अदालत परिसरबाहिर तरुण दल, नेपाल विद्यार्थी संघ र स्थानीय उद्योगी व्यवसायीलगायत नाराबाजी जारी राखेका छन् ।

 

प्रकाशित मिति : ९ जेठ २०८१, बुधबार  १ : १२ बजे

निरन्तरको खोजीपछि चिलिमेको सुरुङभित्र भेटिए चार शव

काठमाडौं–  नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले निरन्तर खोजी तथा

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले

महासभामा नेपालले जलवायु परिवर्तनको मुद्दा सशक्त रूपमा राख्नुपर्छ : सांसद रेग्मी 

काठमाडौं– रास्वपा सांसद धनन्जय रेग्मीले राष्ट्रसंघको महासभामा नेपालले जलवायु परिवर्तनको

एआई विकास सुस्त बनाउनुपर्ने बहसबीच जुकरबर्गको प्रतिवाद

एजेन्सी– मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले कृत्रिम बौद्धिकता