अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य उकालो लाग्दै | Khabarhub Khabarhub

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य उकालो लाग्दै


७ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य फेरि उकालो लागेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य ०.३८ प्रतिशत अर्थात प्रतिऔंस ९.०५ डलरले बढेको छ ।

यो वृद्धिसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ४०७ डलर कायम भएको छ । अघिल्लो दिन आइतबार प्रतिऔंस ४० डलरले घटेको सुनको मूल्य आज भने बढेको हो ।

यता, अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने घटेको छ । अन्तर्राष्ट्रिय बजारमा आज चाँदीको मूल्य ०.०२ प्रतिशत अर्थात प्रतिऔंस ०.०१ डलरले घटेको हो । चाँदीको मूल्य प्रतिऔंस २९.२१ डलरमा झरेको छ ।

 

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  १२ : ३३ बजे

मकवानपुर सेनवंश र कोशीसँगको साइनो

श्री ५ पृथ्वीनारायण शाहले वर्तमान नेपालको रुप सं. १८२५ मा

प्रधानमन्त्रीबाट भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्‌घाटन

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिका, बुधबारेस्थित भागीरथा

टिमुरे भन्सारमा गाडीको बिजोक (तस्बिरहरू) 

काठमाडौं – रसुवा जिल्लास्थित नेपाल-चीन सीमानामा रहेको ल्हेन्दे खोलामा यही

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका