अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य उकालो लाग्दै « Khabarhub

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य उकालो लाग्दै


७ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य फेरि उकालो लागेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य ०.३८ प्रतिशत अर्थात प्रतिऔंस ९.०५ डलरले बढेको छ ।

यो वृद्धिसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ४०७ डलर कायम भएको छ । अघिल्लो दिन आइतबार प्रतिऔंस ४० डलरले घटेको सुनको मूल्य आज भने बढेको हो ।

यता, अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने घटेको छ । अन्तर्राष्ट्रिय बजारमा आज चाँदीको मूल्य ०.०२ प्रतिशत अर्थात प्रतिऔंस ०.०१ डलरले घटेको हो । चाँदीको मूल्य प्रतिऔंस २९.२१ डलरमा झरेको छ ।

 

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  १२ : ३३ बजे

पछिल्लो २४ घण्टामा ६३४ जना सवारी चालक कारबाहीमा

काठमाडौं– काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने

सडक भासिँदा रेसुङ्गा विमानस्थल जाने सडक अवरुद्ध

गुल्मी– गुल्मीको रेसुङ्गा नगरपालिका–१० सिमीचौरमा सडक भासिएपछि रेसुङ्गा विमानस्थल सडकखण्ड

छोरीको इच्छाविपरीत विवाहको कथा बोकेको ‘अक्षरा’ असोज २३ देखि प्रदर्शनमा

काठमाडौं– छोरीको जीवनसँग जोडिएको निर्णयमा उनको इच्छा कति महत्त्वपूर्ण हुन्छ

८० लाखले हेरे ज्याकी च्यानको ‘मृत्यु’ पोस्ट ! सत्य के ?

एउटा तस्बिर, केही शब्द र सामाजिक सञ्जालको तीव्र फैलावट। यति

जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार

काठमाडौँ – धादिङको गंगाजमुना गाउँपालिका–५ निवासी २४ वर्षीया ममता तामाङको