सिंहदरबारमा मन्त्रिपरिषद् बैठक « Khabarhub

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक


७ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सिंहदरबारमा मन्त्रिपरिषद बैठक सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक संसद्‍मा प्रत्यक्ष सवाल-जवाफ गरिसकेपछि मन्त्रिपरिषद् बैठक बसेको हो ।

मन्त्रिपरिषद् बैठककका एजेन्डा सार्वजनिक गरिएको छैन । यद्यपि सरकारले नेपाल विद्युत् प्राधिकरणको वक्यौतासहितका विषयमा आवश्यक निर्णय लिन सक्नेछ ।

 

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  ६ : २७ बजे

स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह

सुदूरपश्चिम– प्रतिनिधिसभा सदस्य डा. आनन्दबहादुर चन्दले सहिद दशरथ चन्द स्वास्थ्य

बनेपा र धुलिखेलमा सुपथ मूल्य पसल सञ्चालन

काभ्रे– दसैँ, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ

सञ्जालमा चर्चा बटुल्दै आशिष र रचनाको स्वरको ‘चुलबुले नानी’

काठमाडाैँ – गायक आशिष अविरल र गायिका रचना रिमालको स्वरमा

जन्मिदै जालझेल झेलेको कांग्रेस

राजाले संसदीय चुनाव गराउन अलमल गरेपछि बीपी कोइरालालार्ई लाग्यो- राजाको

चितवनका ६ चोकमा ट्राफिक लाइट जडान गरिँदै (तस्बिर)

चितवन– चितवनको मुख्य सहर भरतपुरभित्रका ६ वटा व्यस्त चोकमा सवारी