टीआरसी विधेयकविरुद्ध उत्रिए माओवादी पीडितहरू (तस्बिरहरू) « Khabarhub

टीआरसी विधेयकविरुद्ध उत्रिए माओवादी पीडितहरू (तस्बिरहरू)


६ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभाबाट पारित भइसकेको संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकविरुद्ध माओवादी द्वन्द्वपीडितहरूले प्रदर्शन गरेका छन् ।

तत्कालीन द्वन्द्वको एउटा पक्ष रहेको माओवादीबाट पीडितहरूले बिहीबार मध्यान्ह काठमाडौंको नयाँबानेश्वरमा प्रदर्शन गरेका हुन् ।

नेपाल माओवादी पीडित संघको नाममा दण्डहीनताविरुद्ध भन्दै नयाँ बानेश्वरमा शान्तिपूर्ण विरोध प्रदर्शन गरिएको हो ।

उनीहरूले टीआरसी विधेयक पीडित मैत्री नभएको गुनासो पनि गरेका छन् । अहिलेको टीआरसी विधेयकले आफूहरूलाई न्याय नमिल्ने उनीहरूको भनाइ छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ६ भाद्र २०८१, बिहीबार  १ : ४८ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु