स्पेनिस ला लिगा : रियल मड्रिडको सानदार जित « Khabarhub

स्पेनिस ला लिगा : रियल मड्रिडको सानदार जित


६ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सानदार जित निकालेको छ । गएराति भएको खेलमा इस्पोनियललाई ४–१ गोलले हराउँदै रियलले जित निकालेको हो ।

रियल मड्रिडका लागि डानी कारभाजल, रोड्रीगो, भिनिसियस जुनियर र किलीयन एम्बाप्पेले एक–एक गोल गरेका थिए ।

त्यस्तै इस्पोनियलका लागि एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भएको थियो । रियल मड्रिडका गोलकिपर थिबाउट कोउर्टोइसले आत्मघाती गोल गरेका थिए ।

यो जितपछि रियल मड्रिड ६ खेलबाट १४ अंक सहित दोस्रो स्थानमा रहेको छ । ७ अंक रहेको स्पोनियल १३औँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  ७ : ५७ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा