बिक्दैछन् तिहारलाई झिलिमिली बनाउने पाला (तस्बिरहरू) « Khabarhub

बिक्दैछन् तिहारलाई झिलिमिली बनाउने पाला (तस्बिरहरू)



काठमाडौं  तिहार र छठ पर्व नजिकिएसँगै काठमाडौं उपत्यकाका  बजारमा परम्परागत पाला बिक्री हुन थालेको छ ।

घ्यु-तेल राखेर कपास र धागोको बत्ती बाल्दै पालाले तिहार उज्यालो बनाउने परम्परा छ । अहिले काठमाडौंको भेडासिंहस्थित माटोका भाडा किनबेच भइरहेको देखिन्छ । त्यहाँ तिहारका लागि पाला किन्न जाने मानिसको संख्या पनि उल्लेख्य देख्न सकिन्छ । 

तिहारमा झिलिमिली बनाउन अचले बिजुली बत्तीको पनि प्रयोग हुन्छ । तर नेपाली संस्कृतिसँग जोडिएको पाला प्रयोग पनि रोकिएको छैन ।

पालामा तेल र बाती राखेर बाल्ने परम्परा घरघरमा कायमै छ । तिहार आएपछि वर्षेनि पालाको माग धेरै हुने गरेको यसका निर्माताहरू बताउँछन् ।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार  ३ : ०२ बजे

चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला

कैलाली– कैलालीको चुरे गाउँपालिका-५ स्थित सुरुगडा चिप्ले झरनामा चिप्लिएर बेपत्ता

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेमा मोटरसाइकलले आज साइकललाई ठक्कर दिँदा

गगनको बेवास्ताले दबाबमा देउवा, पार्टी फुटाउनेसम्मको तयारीमा दोस्रो तहका नेता

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनदेवीमा बसेर पार्टीभित्र समानान्तर

वडा पुग्न नसक्ने नागरिकलाई राजधानीमै पुगेर भत्ताकार्ड नवीकरण

दोलखा– स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार हो । यही