शेन्झाउ–१९ क्रू स्पेसक्राफ्ट प्रक्षेपण गर्ने तयारीमा चीन | Khabarhub Khabarhub

शेन्झाउ–१९ क्रू स्पेसक्राफ्ट प्रक्षेपण गर्ने तयारीमा चीन


६ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– चीन मानवयुक्त अन्तरिक्ष एजेन्सी (सिएमएसए) ले शेन्झाउ–१९ क्रु अन्तरिक्ष यान र लङ मार्च–२ एफ क्यारियर रकेटको संयोजन प्रक्षेपण क्षेत्रमा सारिएको बताएको छ ।

सिएमएसएका अनुसार प्रक्षेपण स्थलमा सुविधा र उपकरणहरू राम्रो अवस्थामा छन् । यहाँ विभिन्न पूर्व प्रक्षेपण समारोह जाँच र संयुक्त परीक्षण योजना अनुसार गरिनेछ ।

निकट भविष्यमा उपयुक्त समयमा स्पेससिप प्रक्षेपण गरिने सिएमएसएले जनाइएको छ । -रासस

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार  ६ : ५२ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले