ओली हजुरबा त मामाघरका पो रहेछन् ! « Khabarhub

ओली हजुरबा त मामाघरका पो रहेछन् !


७ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

खबरहबका लागि दीपक गौतमले बनाएको कार्टुन यहाँ प्रस्तुत गरेका छौँ । यो कार्टुनमार्फत हिन्दु धर्म तथा राजतन्त्र फर्काउने अभियान चलाएका दुर्गा प्रसाईं पक्राउबारे चर्चा गरिएको छ।

झापा निवासी प्रसाईं एमालेमा रहुन्जेल अध्यक्ष केपी शर्मा ओलीलाई हजुरबा भन्थे। एमालेको १० औँ महाधिवेशनपछि प्रसाईंलाई ओलीले केन्द्रीय सदस्य र उद्योग विभाग उपप्रमुख पनि बनाए। तर सम्बन्ध बिग्रिएपछि एमाले छाडेका उनी ओलीको विरोधमा लागिरहेका थिए । पछिल्लो पटक ओलीको लगानी कम्बोडियामा रहेको भनेर भिडियो सार्वजनिक गरेपछि प्रसाईं दोस्रो पटक प्रहरीको हिरासतमा पुगेका छन् । यही सेरोफेरोमा प्रसाईं पक्राउ पर्दै गरेका प्रसाईंलाई देखेर सर्वसाधारणले ओली  त मामाघर अर्थात् प्रहरी हिरासततिरका पो रहेछन् भन्दै गरेको सन्दर्भलाई कार्टुनमा प्रस्तुत गरिएको छ ।

 

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  १ : ४६ बजे

कांग्रेसमा व्यापक एकता भएको छ, बाँकीलाई पनि एकताबद्ध गर्छौं : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता कायम

एनपीएलका सात टोलीका लोगो अंकित एक्स्ट्रीमका ‘स्पेसल एडिसन’ क्यान सार्वजनिक

काठमाडौं – एक्स्ट्रीम इनर्जी ड्रिङ्कले नेपाल प्रिमियर लिग (एनपीएल) को

सप्तकोशी मोटरबोट दुर्घटना अपडेट : तीन जनाको मृत्यु, तीन बेपत्ता

धनकुटा – धनकुटाको साँगुरीगढी गाउँपालिका–१० स्थित त्रिवेणीमा सप्तकोशी नदीमा जेटबोट दुर्घटना

बूढीगण्डकी बाढीले अवरुद्ध बेनिघाट–तातोपानी सडक खुल्यो

काठमाडौँ– बूढीगण्डकी नदीमा आएको बाढीका कारण अवरुद्ध बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक खण्डअन्तर्गत