चिसो मौसमलाई माइडियाको न्यानो राहत | Khabarhub Khabarhub

चिसो मौसमलाई माइडियाको न्यानो राहत


७ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माइडिया ब्रान्डले नेपाली बजारमा चिसो मौसमकालागी उपयोगी  विभिन्न इलेक्ट्रोनिक्स सामान ल्याएको छ । अत्याधुनिक वाशिंग मेसिन, वाशर ड्रायर, ऊर्जा-किफायती हिटरहरू र गिजरजस्ता उत्पादनले चिसो मौसम राहत दिन्छन् ।

कम्पनीका अनुसार वाशिंग मेसिन, वाशर ड्रायर,  डिशवाशर, ओएफआर  हिटर, पीटीसी हिटर, र फ्यान हिटर, गिजरलगायतका सबै हिउँदे उत्पादन नेपाली बजारमा उपलब्ध छन् ।

कम्पनीका हिउँदे उत्पादनहरू नेपालभरका सिजी इलेक्ट्रोनिक्सका सोरुमहरू तथा डिलर  र www.cgdigital.com.np मा उपलब्ध छन् ।

यस हिउँदलाई थप विशेष बनाउन कम्पनीले उत्पादनहरूमा विशेष छुट र अफरहरू पनि प्रदान गरेको छ।

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  २ : ५१ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’