लुम्बिनी पुगे पूर्वराजा ज्ञानेन्द्र शाह, गरे विशेष पूजा (तस्बिरहरू) | Khabarhub Khabarhub

लुम्बिनी पुगे पूर्वराजा ज्ञानेन्द्र शाह, गरे विशेष पूजा (तस्बिरहरू)


७ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– पूर्वराजा ज्ञानेन्द्र शाह गौतमबुद्धको जन्मथलो पुगेर शुक्रबार विशेष पूजा गरेका छन् ।

बुद्धको जन्मस्थल लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा उनी सहभागी भएका छन् ।

उनले मायादेवी मन्दिरमा पनि बौद्ध भिक्षु र लामाहरूसहित दर्शन गरेका हुन् । उनी शुक्रबार रुपन्देही भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै लुम्बिनी पुगेका हुन्।

भैरहवा र लुम्बिनीमा समर्थक, शुभेच्छुक र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का नेता-कार्यकर्ताहरूसहितले स्वागत गरेका थिए ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

 

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  ८ : ०१ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’