मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ? | Khabarhub Khabarhub

मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?


९ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


579
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल माघ ९ गते मंगलबार तदनुसार सन् २०२४ जनवरी २३ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६१ पैसा र बिक्री दर १३३ रुपैयाँ २१ पैसा पुगेको छ।

युरो एकको खरिद दर १४४ रुपैयाँ ३३ पैसा र बिक्री दर १४४ रुपैयाँ ९९ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ५१ पैसा र बिक्री दर १६९ रुपैयाँ २७ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३७ पैसा र बिक्री दर ३६ रुपैयाँ ५४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

आजको विदेशी मुद्राको विनिमय दर कति ?

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  ६ : ०७ बजे

धनुषा प्रहरी : थुनुवाहरुसँग अमानवीय व्यवहार गरेको आरोप

जनकपुरधाम – मधेश प्रदेशका विभिन्न जिल्लामा रहेको प्रहरी हिरासत कक्षहरूमा

योगेश भट्टराईमाथि प्रश्न : केबलकारको प्रक्रिया पुगेको भए सहुलियतको माग किन ?

काठमाडौं- ताप्लेजुङको पाथीभरा–मुक्कुम्लुङ क्षेत्रमा चन्द्र ढकालको कम्पनीले केबलकार बनाउने परियोजना

समाजवादी मोर्चाले काठमाडौंमा आमसभा गर्ने, संयोजकमा विप्लव निरन्तर

काठमाडौं- नेकपा माओवादी केन्द्र नेतृत्वको समाजवादी मोर्चाले यही माघ २४

अमेरिकाबाट निष्कासित हुने १४ लाखमध्ये १३ सय ६५ नेपाली, धमाधम पक्राउ पर्दै अवैध आप्रवासी

काठमाडौं- जनवरी २० मा अमेरिकाको ४७ औँ राष्ट्रपति बनेसँगै डोनाल्ड

एमाले उपमहासचिव ज्ञवालीलाई कार्यवाहक महासचिवको जिम्मेवारी

काठमाडौं – नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीलाई कार्यवाहक महासचिवको जिम्मेवारी