काठमाडौंमा दिसा पिसाब यत्रतत्र « Khabarhub

काठमाडौंमा दिसा पिसाब यत्रतत्र


९ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा सार्वजनिक शौचालयको व्यवस्था नहुँदा आम नागरिक खुला स्थानमा शौच गर्न बाध्य भएका छन् । 

 खुला दिशामुक्त घोषणा गर्न हतार गरेको सरकारले सार्वजनिक शौचालय निर्माणमा चासो नदेखाउँदा राजधानी काठमाडौंको मुख्य क्षेत्र नै खुला शौचका कारण दुर्गन्धित भएको हो ।

काठमाडौंको बबरमहलस्थित विशेष अदालत परिसरमा देखिएको यो दृश्यले खुला दिशामुक्त देश घोषणामाथि प्रश्न उठाएको छ ।

 विशेष अदालतदेखि माइतीघरसम्मको करिब पाँच सय मिटरको दूरीमा देखिएको यो दृश्यले काठमाडौं शहरलाई दुर्गन्धित बनाएको त छ आम नागरिकलाई पैदल हिँड्न पनि समस्या सृजना गरेको छ ।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  ३ : २१ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने