मधेश प्रदेश सरकारबाट बाहिरियो जनमत पार्टी « Khabarhub

मधेश प्रदेश सरकारबाट बाहिरियो जनमत पार्टी


९ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनमत पार्टी मधेश प्रदेश सरकारबाट बाहिरिएको छ । पार्टीका तर्फबाट प्रदेश सरकारमा रहेका दुई मन्त्रीले मंगलबार राजीनामा दिएका हुन् ।

मधेश जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष नरेन्द्र चौधरीले अनुसार मधेश प्रदेश सरकारबाट तत्कालका लागि समर्थन फिर्ता लिएको बताए ।

खबरहबसँग उनले भने, ‘केन्द्रको हकमा हामी सल्लाहमै छौँ, तर मधेशमा सरकारमा बस्ने अवस्था रहेन । त्यसैले समर्थन फिर्ता लिएका हौँ ।’

मधेश कृषि विश्वविद्यालको उद्घाटन समारोहमा जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाएपछि क्रुद्ध बनेको जनमतले मधेश सरकार छाडेको हो ।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  ५ : ३२ बजे

म्यादी प्रहरीको पोसाक खरिद छानबिनः १९ बुँदे कार्यविधि पारित

काठमाडौँ – निर्वाचन (म्यादी) प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी

भोटेकोशी–कालीगण्डकी करिडोर अध्ययन समितिको सभापतिमा पौडेलको मात्रै उम्मेदवारी

काठमाडौँ- राष्ट्रियसभाको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन

भ्यानको ठक्करबाट ४५ वर्षीया गुप्ताको मृत्यु

वीरगञ्ज – वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन (भ्यान)ले ठक्कर दिँदा

भूमि र वन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने

काठमाडौं– सरकारले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र