‘गरिदेउ बिदा’को म्युजिक भिडियो सार्वजनिक « Khabarhub

‘गरिदेउ बिदा’को म्युजिक भिडियो सार्वजनिक


९ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – खप्तडमा छायांकन गरिएको ‘गरिदेउ बिदा’ नामक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । परराष्ट्र मन्त्री एनपी साउदले उक्त मुजिक भिडियो सार्वजनिक गरेका हुन् ।

एभरेस्ट ग्यालरीबाट सार्वजनिक गीतमा गायिका निता आचार्य र सीडी विजय अधिकारीको स्वर छ । त्यस्तै सागर बास्तोलाको शब्द र ऋषि खड्काको रहेको संगीत रहेको गरिदेउ बिदामा सनम कठायत र स्मारिका ढकालले अभिनय गरेका छन्।

जनक सिंहको निर्देशन रहेको भिडियोको सिनेमाटोग्राफी दीपक गिरीको रहेको छ। गीतलाई खप्तड क्षेत्र वरपरका गाउँमा छायांकन गरिएको छ।

भिडियो 

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  १० : ३५ बजे

पेन्टागनले एसएम–६ क्षेप्यास्त्र उत्पादन बढाउन रेथियोनसँग २४ अर्ब डलरको सम्झौता गर्ने

एजेन्सी– अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानविरुद्धको युद्धमा खर्च भएको हतियारको

साताको अन्तिम दिन पनि घटेर बन्द भयो नेप्से

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज साताको अन्तिम कारोबार दिन

दोलखा कांग्रेसका दुवै पक्षलाई अधिवेशनको चटारो

दोलखा- दोलखामा नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारी तीव्र छ ।

ग्लोबल आइएमई बैंकको २०औँ साधारणसभा सम्पन्न, शेयरधनीको १० प्रतिशत लाभांश पारित

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडको २०औँ वार्षिक साधारणसभा शुक्रबार काठमाडौंको

पूर्वाधार विकासमा फड्को मार्न एकीकृत ‘छाता कानुन’ र ७ प्रतिशतको आर्थिक वृद्धि

म अर्थमन्त्रीको जिम्मेवारीमा आएको आधा घण्टाभित्रै १५ वटा पुराना ऐनहरू