प्रतिनिधिसभाको अवरोध खुलाउन सभामुखले थाले छलफल « Khabarhub

प्रतिनिधिसभाको अवरोध खुलाउन सभामुखले थाले छलफल


११ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभाको बैठक सुचारु गर्न सभामुख देवराज घिमिरेले छलफल थालेका छन् ।

सभामुख घिमिरेको पहलमा संसद् भवन नयाँ बानेश्वरस्थित सभामुखको कार्यकक्षमा संसदमा प्रतिनिधित्व गर्ने प्रमुख चार दलका प्रमुख सचेतकहरुको बैठक बसिरहेको छ ।

बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका प्रमुख सचेतकहरु सहभागी छन् ।

प्रतिनिधिसभामा होहल्ला भएसँगै सभामुख घिमिरेले १५ मिनेटका लागि भन्दै बैठक स्थगित गरेका थिए ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  २ : १४ बजे

बालेनलाई बाबुरामले दिए चेतावनी- सबैलाई खुसी पार्न खोजे सरकार असफल हुन्छ

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले युवा बाहुल्य नयाँ सरकारलाई

अङ्कित मूल्यमा नै जलविद्युतको सेयर उपलब्ध गराउन इप्पानको आग्रह

काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल .(इप्पान)ले जलविद्युत् आयोजनाबाट प्रत्यक्ष

तराईका घटना : रास्वपाको भूमिकाप्रति शंकर पोखरेलको प्रश्न

काठमाडाैँ – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सुनसरी, सिराहा र

अवैध कारोबारको आशंकामा विराटनगरको देवनरा समूहमा प्रहरीको छापा

विराटनगर – अवैध कारोबार तथा कर छलीको आशंकामा विराटनगरको चर्चित

सवारी साधनको ठक्करबाट वृद्धको मृत्यु

झापा– झापाको कन्काई नगरपालिका– ४ कोटीहोममा सवारी साधन ‘पिकअप’को ठक्करबाट