गृहमन्त्री लामिछानेलाई पदमा बस्न छुट छैन : शेखर कोइराला « Khabarhub

गृहमन्त्री लामिछानेलाई पदमा बस्न छुट छैन : शेखर कोइराला


१० चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


585
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा‍. शेखर कोइरालाले गृहमन्त्री रवि लामिछानेलाई नैतिकताका आधारमा पदमा बस्न छुट नभएको बताएका छन् । 

काठमाडौँको मध्य बानेश्वरमा स्थानीय कार्यकर्तासँगको भेटघाट कार्यक्रममा कोइरालाले  गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा नै दिनुपर्ने बताए । 

उनले भने,  ‘गृहमन्त्रीले तत्कालका लागि राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्दै यसको टुंगो लाग्यो र उहाँ निर्दोष साबित हुनुभयो भने फेरि मन्त्री भए भइहाल्यो । तर अहिले पदमा उहाँ रहन छुट छैन ।’

गृहमन्त्री लामिछानेको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा नाम जोडिएको छ । यसपछि कांग्रेसले सदन र सडकबाट निरन्तर आवाज उठाइरहेको छ । 

कोइरालाले अरूलाई नैतिकताको पाठ सिकाउने मान्छे आफू पनि नैतिक वान बन्नुपर्ने समेत बताए ।

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार  ३ : ३९ बजे

दक्षिणपूर्वी एसियामा ऊर्जा सङ्कटप्रति चिन्ता बढ्दै : सर्वेक्षण

सिङ्गापुर- दक्षिणपूर्वी एसियामा नवीकरणीय ऊर्जाको प्रयोग बढाउने र परम्परागत ऊर्जाको

खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता

कैलाली- कैलालीको खुटिया नदीमा नुहाउने क्रममा डुबेर धनगढीका एक किशोर

पदाधिकारीमा आउन कांग्रेस नेताहरूको रस्साकस्सी, को-को छन् दाबेदार ?

काठमाडौं- नेपाली कांग्रेसमा १५औं महाधिवेशनको तयारी धमाधम चलिरहेको छ ।

चाडबाड हुने ठगी नियन्त्रण गर्न कोशीका १० स्थानमा यात्रु सहायता कक्ष स्थापना

काठमाडौं– चाडवाडका बेला यात्रु तथा अन्य सर्वसाधारणमाथि हुने ठगी र