जीवन-लक्ष्मीलाई पुत्र लाभ ! « Khabarhub

जीवन-लक्ष्मीलाई पुत्र लाभ !


१० जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक जीवन भट्टराई र नायिका लक्ष्मी बर्देवालाई सन्तान लाभ भएको छ । लक्ष्मीले ११ औं दिनमा न्वारन गराएर छोराको जन्म भएको सार्वजनिक गरेकी हुन्‌ ।

यो जोडीले छोराको नाम ‘यशकृत’ राखेको छ । अहिले बच्चा र आफू दुवै स्वस्थ रहेको लक्ष्मीले बताइन् ।

वैशाख ३१ गते काठमाडौं मोडेल अस्पतालमा उनले छोरालाई जन्म दिएकी हुन् । सुत्केरीपश्चात्‌ आफूलाई प्रेसरको समस्या देखा परे पनि अहिले स्वास्थ्य लाभ गरिसकेको उनले बताइन् ।

लक्ष्मी र जीवनले २०७५ सालमा विवाह गरेका हुन् । उनीहरूले चार वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।

प्रकाशित मिति : १० जेठ २०८१, बिहीबार  ६ : १२ बजे

सरकार र दुर्गा प्रसाईंको अभियानबीच सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता

काठमाडौं- सरकार र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता,

वार्ता गर्न गरिमा चौधरीका आमाबाबु गृहमा

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा

गरिमा चौधरीका आमाबुबासँग गृह मन्त्रालयमा आजै वार्ता हुने

काठमाडौं- बाराको सिमरामा हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीका

एमाले कमजोर भए देश कमजोर हुन्छ : अध्यक्ष ओली

भक्तपुर- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कमजोर भए देश

वार्ता गर्न गरिमा चौधरीका आमाबाबु काठमाडौं आउँदै

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा