जाजरकोटमा बाढीमा परी एकजनाको मृत्यु, ६ जना घाइते « Khabarhub

जाजरकोटमा बाढीमा परी एकजनाको मृत्यु, ६ जना घाइते


९ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– जाजरकोट कुशे गाउँपालिका–१ तारेचौर नजिक खोलामा माछा मार्न गएका एक शिक्षकको बाढीले बगाएर मृत्यु भएको छ ।

मृत्यु हुनेमा मालटाकुरा माध्यमिक विद्यालयका शिक्षक कुशे गाउँपालिका–१ का इन्द्रबहादुर रोकाय रहेको गाउँपालिकाका अध्यक्ष देविका सिंहले जानकारी दिइन् ।

उनलाई शनिबार साँझ खोलामा माछा मार्ने क्रममा आएको बाढीले बगाएको थियो । यस्तै, बाढीले बगाउँदा ६ जना घाइते भएका थिए

 

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  ८ : ५९ बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को