एनआईसी एशिया लघुवित्तका अध्यक्षको राजीनामा स्वीकृत | Khabarhub Khabarhub

एनआईसी एशिया लघुवित्तका अध्यक्षको राजीनामा स्वीकृत


९ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाका अध्यक्ष सुवर्ण पौडेलले दिएको राजिनामा स्वीकृत भएको छ ।

अध्यक्ष पौडेलले असार ६ गतेदेखि लागू हुनेगरि राजीनामा दिएको कम्पनीका सचिव दीपित श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार गत असार ७ गते शुक्रबार साँझ बसेको सञ्चालक समितिको २१८औँ बैठकले उक्त राजीनामा स्वीकृत गरेको हो ।

पौडेल सर्वसाधारण तर्फबाट सञ्चालक समितिमा निर्वाचित भइ अध्यक्ष भएका थिए ।

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  १२ : ४७ बजे

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका

रसुवा बाढी : मृत्यु भएका आठ जनाको शव काठमाडाैं ल्याइयो, एक जनाको आजै अन्त्येष्टि

काठमाडौं – रसुवामा मङ्गलबार गएको भीषण बाढीमा परेर मृत्यु भएका