जाल्पा सामुदायिक र किसान लघुवित्तको एकीकृत कारोबार असार २७ बाट हुने  « Khabarhub

जाल्पा सामुदायिक र किसान लघुवित्तको एकीकृत कारोबार असार २७ बाट हुने 


९ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– किसान लघुवित्त वित्तीय संस्था र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था मर्जरमा गएर बनेको मातृभूमि लघुवित्त वित्तीय संस्थाको एकीकृत कारोबार असार २७ गतेबाट हुने भएको छ ।

नेपाल राष्ट्र बैंकबाट जेठ २९ गते मर्जको स्वीकृत पाएसँगै मातृभूमिले एकीकृत कारोबार गर्ने भएको हो । मर्जरपश्चात संस्थाको केन्द्रीय कार्यालय किसान लघुवित्त भएको लम्कीचुहा–४ कैलालीमा रहने छ ।

कम्पनीको कर्पोरेट कार्यालय बुढानीलकण्ठ–८ काठमाडौंमा समेत रहने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  ६ : ३६ बजे

कांग्रेस केन्द्रीय सदस्यमा राजीव चौधरीको उम्मेदवारी घोषणा

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा युवा नेता राजीव

कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने देवराज चालिसेको घोषणा

काठमाडाैं – नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशनमा

चन्द्र भण्डारीले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्रकान्त (चन्द्र) भण्डारीले

मनकामना केबलकार मङ्गलबार बन्द रहने

चितवन – चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि

इजरायली प्राध्यापकमाथि अरबमाथि सामूहिक आक्रमणको योजना बनाएको आरोप

जेरुसेलम – इजरायलका अरब नागरिक र वेस्ट बैंकका प्यालेस्टिनीमध्ये सयौँको