उस्तै छ यातायात कार्यालयमा सेवाग्राहीलाई सास्ती (तस्बिरहरू) « Khabarhub

उस्तै छ यातायात कार्यालयमा सेवाग्राहीलाई सास्ती (तस्बिरहरू)


८ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यातायात व्यवस्था विभाग अन्तर्गतका कार्यालयहरूमा सेवाग्राहीले पाउने सास्ती उस्तै छ ।

दुई दिनसम्म सर्भर नचल्दा हजारौँ सेवाग्राहीले सास्ती भोगे । मंगलबारदेखि सर्भर चल्न थालेसँगै सेवाग्राहीको भीड कार्यालयहरूमा लागेको छ ।

दुई दिनसम्म सर्भर डाउन भएपछि रोकिएको काम सुरू भएपछि यातायात कार्यालयमा सेवाग्राहीहरूको बाक्लो भीड लागेको हो ।

ठूलो भर्‍याङ यातायात कार्यालयमा बिहानैदेखि सेवाग्राहीको लाम लागेको छ । दुई दिनदेखि विभागको सवारी चालक अनुमतिपत्रको सेवा प्रवाहसम्बन्धी विद्युतीय प्रणालीमा समस्या आएको थियो ।

केन्द्रीय सर्भर डाउन भएसँगै देशभरका यातायात कार्यालयहरुको काम प्रभावित बनेको थियो ।

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  १ : १० बजे

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान