अर्धशतकबाट चुके सन्दीप, ४९ रनमा आउट « Khabarhub

अर्धशतकबाट चुके सन्दीप, ४९ रनमा आउट


७ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । आईसीसी विश्वकप लिग– २ अन्तर्गत क्यानडाविरुद्धको खेलमा सन्दीप लामिछाने अर्धशतक बनाउनबाट एक रनले चुकेका छन् । शीर्ष क्रमका ब्याटरले खराब प्रदर्शन गरेको खेलमा ९ औं नम्बरमा ब्याटिङ गर्न आएका सन्दीपले ४९ रन बनाए ।

४८ बलको सामना गरेका लामिछानले पाँच चौका र एक छक्का प्रहार गरे । उनी हर्ष ठाकरको बलमा आउट भएका हुन् ।

यसअघि गुल्शन झा ३४, सोम्पाल कामी २१ रनमा आउट भएका थिए । त्यस्तै अर्जुन साउद र आरिफ शेखले समान १० रन बनाउँदा शीर्ष क्रममा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  १२ : १९ बजे

झापामा सडक दुर्घटनाको ‘ग्राफ’ निरन्तर उकालो

झापा– झापामा पछिल्लो महिनामा भएका सवारी दुर्घटनाहरूमा मानवीय त्रुटि र

अमेरिका र इरान युद्ध रोक्ने सम्झौता: कच्चा तेलको मूल्य घट्यो, सेयर बजारमा उत्साह

काठमाडौँ – संयुक्त राज्य अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने

विश्वकपमा कोलम्बियाको विजयी सुरुवात : उज्वेकिस्तान ३–१ गोल अन्तरले पराजित

काठमाडौँ – विश्वकप फुटबलमा कोलम्बियाले उज्वेकिस्तानमाथि ३–१ को सहज जित

हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै

झापा– जङ्गली हात्तीबाट सर्वसाधारणको जीउधनको सुरक्षाका लागि ‘स्पेसल टास्क फोर्स’

रास्वपाको सचिवालय बैठक सुरु: चितवन महाधिवेशन र विधान मस्यौदा मुख्य एजेन्डा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक