स्पेनिस ला लिगा : बार्सिलोनाको लगातार छैटौँ जित « Khabarhub

स्पेनिस ला लिगा : बार्सिलोनाको लगातार छैटौँ जित


७ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्पेनिस ला लिगा फुटबल अन्तर्गत बार्सिलोनाले लगातार छैटौँ जित निकालेको छ । गएराती भएको खेलमा भिल्लारियललाई ५–१ गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले सानदार जित निकालेको हो ।

बार्सिलोनाको जितमा रोबेर्ट लेवान्डोस्की र राफिन्हाले २–२ तथा पाब्लो टोरेले एक गोल गरेका थिए । त्यस्तै भिल्लारियलका लागि आयोज पेरेजले एक गोल फर्काएका थिए ।

यो जितसँगै बार्सिलोना ६ खेलबाट १८ अंकका साथ लिगको शीर्षस्थानमा छ । पराजित भएको भिल्लारियल ११ अंकसहित पाँचौँ स्थानमा छ ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  ७ : ४४ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको