संविधान कार्यान्वयन : अपेक्षा र वास्तविकता « Khabarhub

संविधान कार्यान्वयन : अपेक्षा र वास्तविकता


७ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संविधान निगरानी समूह र आइएसएसआरको संयुक्त आयोजनामा संविधानसम्बन्धी बहस कार्यक्रम आयोजना गरिएको छ।

संविधान कार्यान्वयन : अपेक्षा र वास्तविकता विषयक अन्तरक्रिया कार्यक्रमको संयोजन संविधान निगरानी समूहका संयोजक पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठबाट भइरहेको छ भने कार्यक्रमको प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रहेका छन् ।

लैनचौरस्थित होटल मल्लमा आयोजित कार्यक्रममा विभिन्न दलका नेता, सांसद र कानुनविद्हरूको सहभागिता रहेको छ ।


तस्बिरहरू : चिरायु शाक्य

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  १ : ५८ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र