इङ्ल्यानका टम मूरेज एनपीएलमा लुम्बिनीबाट खेल्ने « Khabarhub

इङ्ल्यानका टम मूरेज एनपीएलमा लुम्बिनीबाट खेल्ने


७ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाल प्रिमियर लिग (एनपीएल) मा इङ्ग्ल्याण्डका विकेट किपर ब्याट्सम्यान टम मूरेज लुम्बिनी लाइन्सबाट खेल्ने भएका छन्। २८ वर्षीय विकेट किपर ब्याट्सम्यान मुरेजलाई लुम्बिनीले भित्र्याएको जानकारी दिएको।

लुम्बिनीको मार्की खेलाडीमा राष्ट्रिय टिमका कप्तान समेत रहेका रोहित पौडेल रहेका छन् । एनपीएलमा विदेशी खेलाडी भित्र्याउने क्रम जारी रहेको छ ।

यस अघि पोखराले वेस्ट इन्डिजका बलर एन्डरसन फिलिप, नेदरल्याण्ड्सका ब्याट्सम्यान बास डि लिडे र अमेरिकाका विकेटकिपर ब्याट्सम्यान आन्द्रेस गौसलाई अनुबन्ध गरेको थियो ।

त्यस्तै सुदूरपश्चिम रोयल्सले स्कटल्याण्डका ब्याटिङ अल राउण्डर ब्राण्डन म्याकुलेनलाई भित्र्याएको थियो । एनपीएल आगामी मङ्सिर १५ देखि पुस ६ सम्म आयोजना हुँदैछ ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  १२ : ५३ बजे

बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

कपिलवस्तु–  जिल्लाको कपिलवस्तु नगरपालिका-६ बर्मेलीस्थित बाणगङ्गा नदीमा शनिबार राति एक्कासि आएको

नदी नियन्त्रण र सिँचाइका लागि १५ करोड बजेट

दमौली– सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भानुले चालु आर्थिक वर्ष २०८३/८४

मधेश प्रदेशमा इन्जिनियरिङ अध्ययन संस्थानको नयाँ क्याम्पस स्थापना गरिने

काठमाडौँ – सरकारले मधेश प्रदेशमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान

भारत-चीन सम्बन्धको लाभ लिन नेपालले रणनीति बदल्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतको नयाँ दिल्लीमा सम्पन्न

ट्रक दुर्घटनामा चालकको मृत्यु

दमौली – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार बिहान ट्रक