डीपीलाई कार्यवाहक दिने रास्वपाको निर्णय  « Khabarhub

डीपीलाई कार्यवाहक दिने रास्वपाको निर्णय 


८ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


435
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले औपचारिक रूपमा उपसभापति डोलप्रसाद अर्याल (डीपी)लाई कार्यवाहक सभापति दिने निर्णय गरेको छ ।

आज बसेको भर्चुअल सचिवालय बैठकले यस्तो निर्णय गरेको बैठकमा सहभागी एक नेताले खबरहबलाई बताए । उनका अनुसार उपलब्ध सदस्य पार्टी कार्यालयमा जम्मा भएका छन् भने अन्य नेताहरू भर्चुअल जोडिएका छन् ।

‘उपसभापति अर्याललाई कार्यवाहक दिने निर्णय भइसक्यो, उपनेता बिराजभत्त श्रेष्ठजिलाई दलको नेता बनाउने छलफल छ ।’, ती नेताले खबरहबलाई भने, ‘अस्तिबाट कार्यवाहक दिए पनि औपचारिक निर्णय आज भएको हो । लिखित हुन्छ ।’

प्रकाशित मिति : ८ पुस २०८१, सोमबार  ५ : २५ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको