नेपालको पहिलो विकेट, अर्जुन कुमाल ६ रनमा आउट « Khabarhub

नेपालको पहिलो विकेट, अर्जुन कुमाल ६ रनमा आउट


१० माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


909
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेटमा पाकिस्तानविरुद्ध ब्याटिङ गरिरहेको नेपालको पहिलो विकेट गएको छ ।

टस जितेर ब्याटिङ रोजेको नेपालका भरपर्दा ओपनर अर्जुन कुमाल ४.२ ओभरमा ६ रन बनाएर आउट भएका छन्।

पाकिस्तानका अहमेद हुसानले अर्जुटनको विकेट लिए । यसअघि विश्वकपको पहिलो खेलमा न्युजिल्यान्डविरुद्ध अर्जुनले ९० रन बनाएका थिए । अहिले ओपनर विपिन रावल र आकास त्रिपाठी खेलिरहेका छन्।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  २ : १८ बजे

पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचोको नवदुर्गा नाच प्रदर्शन

ललितपुर – पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

महोत्तरी – शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने

यु-१९ महिला विश्वकपको आयोजक नेपाल समूह ‘ए’ मा : भारत, आयरल्याण्ड र वेष्ट इन्डिजसँग भिड्ने

काठमाडौँ – नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ- २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६ अक्टोबर

आज २०८३ साल कात्तिक ५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६