कांग्रेस महासमिति सदस्यहरूका लागि चियापान कार्यक्रम « Khabarhub

कांग्रेस महासमिति सदस्यहरूका लागि चियापान कार्यक्रम


१२ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले महासमिति सदस्यहरूका लागि चियापान कार्यक्रमको आयोजना गरेको छ । 

शनिबार काठमाडौंमा आयोजित चियापान कार्यक्रममा कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा, अर्थमन्त्री डा प्रकाशशरण महत, पूर्वमहामन्त्री प्रकाशमान सिंह लगायतका नेता, महासमिति सदस्य लगाएको उपस्थिति रहेको थियो । 

फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा कांग्रेसको महासमिति बैठक सम्पन्न भएको थियो ।

 कार्यक्रममा कांग्रेस नेताहरूले पार्टीलाई बलियो बनाउनका लागि नयाँ उत्साहका साथ फर्केर काम गर्न सुझाव दिएका थिए । 

 

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार  २ : ३६ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी