होली पर्व : उपत्यकामा ट्राफिक चेकिङमा कडाइ (तस्बिरहरू ) | Khabarhub Khabarhub

होली पर्व : उपत्यकामा ट्राफिक चेकिङमा कडाइ (तस्बिरहरू )


११ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– होलीलाई लक्षित गरेर बिहानैदेखि उपत्यकाका विभिन्न ठाउँका चोक चोकमा प्रहरीले चेकिङ सुरु गरेको छ ।  अवाञ्छित र उच्छृङ्खल गतिविधि हुन नदिन काठमाडौँमा बिहानैदेखि चेकजाँचको व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।

तस्बिरहरू…

 

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : ११ चैत्र २०८०, आइतबार  ११ : ५६ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’