बंगलादेशविरुद्धको टी-२० सिरिजमा अमेरिकाको लगातार दोस्रो जित « Khabarhub

बंगलादेशविरुद्धको टी-२० सिरिजमा अमेरिकाको लगातार दोस्रो जित


११ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकाले बंगलादेशलाई लगातार दुई खेलमा पराजित गरेको छ । गएराती सम्पन्न टी-२० सिरिजको दोस्रो खेलमा अमेरिकाले बंगलादेशलाई ६ रनले पराजित गरेको हो ।

अमेरिकाले दिएको १४५ रनको लक्ष्य पछाएको बंगलादेश १९.३ ओभरमा १३८ रन बनाएर अल आउट भएको थियो ।

यस अघि अमेरिकाले पहिला ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाएर १४४ रन बनाएको थियो । यस अघि पहिलो टी-२० मा अमेरिकाले बंगलादेशलाई ५ विकेटले पराजित गरेको थियो ।

लगातार दुई जितपछि अमेरिकाले बंगलादेशविरुद्धको सिरिज एक खेल अघि नै २-० ले जितेको छ । अब तेस्रो खेल शनिबार हुने छ ।

प्रकाशित मिति : ११ जेठ २०८१, शुक्रबार  ७ : ३१ बजे

कुन आयोजनामा कति बजेट विनियोजन ?

काठमाडाैं । सरकारले आगामी आर्थिक वर्षका लागि रु २१ खर्ब

प्रतिनिधिसभामा बजेटको प्रति टेबुल

काठमाडौं– प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आर्थिक

रविले पाँच महिनाअघि नै स्वर्णिमलाई भनेका थिए : बजेट लेख्न थाल्नुस्

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार आर्थिक वर्ष २०८३–८४ को

बजेटबारे विपक्षी सांसदले भने- वास्तविक देखिएन, जनतालाई निराश बनायो

काठमाडौं– विपक्षी दलका सांसदहरूले सरकारले ल्याएको बजेट वास्तविक नदेखिएको टिप्पणी

बजेटबारे रास्वपाका सांसदले भने- जनअपेक्षा पुरा गर्छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले सरकारले ल्याएको बजेट जनताको