सहकारी पीडितहरूलाई सरकारले वार्तामा बोलायो | Khabarhub Khabarhub

सहकारी पीडितहरूलाई सरकारले वार्तामा बोलायो


११ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंमा आन्दोलित सहकारी पीडितहरूलाई सरकारले वार्तामा बोलाएको छ ।

केही दिनयता निरन्तर आन्दोलन चलिरहेका बेला सहकारी पीडितहरूसँग वार्तामा तत्परता देखाएको हो ।

आन्दोलन जारी रहेकै बेला पीडितहरूलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा बोलाइएको हो ।

वार्ताका लागि सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ) का अध्यक्ष कुशलव केसी र वरिष्ठ सल्लाहकार भीमकुमार श्रेष्ठलाई खटाइएको कोषाध्यक्ष देवकुमार श्रेष्ठले बताए ।

महासंघमा आवद्ध ३५० सहकारीका पीडितहरू अहिले आन्दोलनमा सहभागी छन् । ७४ लाख वचतकर्तामध्ये १४ लाख पीडित छन् ।

जसमध्ये १४ हजारजना महासंघमा सदस्य भइसकेका छन् । देशभरका ३० हजार बढी सहकारीमध्ये ३५० वटा पूर्णरुपमा डुबेका अध्यक्ष केसीले बताएका छन् ।

प्रकाशित मिति : ११ जेठ २०८१, शुक्रबार  २ : ५२ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले