रास्वपाले माग्यो राजदूतका लागि आवेदन « Khabarhub

रास्वपाले माग्यो राजदूतका लागि आवेदन


१० असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राजदूतका लागि आवेदन आह्वान गरेको छ । 

पार्टी सभापतिसमेत रहेका गृहमन्त्री रवि लामिछानेले सामाजिक सञ्जाल एक्स (ट्विटर)मा राजदूतका लागि आवेदन आह्वान गरेको जानकारी दिएका छन् ।

रास्वपाले राजदूत छनौटका लागि पार्टीको अन्तराष्ट्रिय सम्बन्ध विभागका प्रमुख शिशिर खनालको संयोजकत्वमा सोविता गौतम र प्रा.डा. अतीन्द्र दाहाल सदस्य रहेको कार्यदल बनाएको छ । 

कार्यदलले ‘राजदूत सिफारिस मापदण्ड २०८१’ तयार पारेको सभापति लामिछानेले जानकारी दिएका छन् । उनका अनुसार मापदण्ड पुगेका उपयुक्त उम्मेदवारले असार १४ गतेसम्म आवेदन दिन सक्ने छन् । 

आवेदनअनुसार आगामी दिनका लागि पनि रोष्टर तयार पारिने लामिछानेको भनाइ छ।

प्रकाशित मिति : १० असार २०८१, सोमबार  ३ : ०० बजे

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल