प्रि ओपन सेसन : नेप्से झिनो अंकले घट्यो « Khabarhub

प्रि ओपन सेसन : नेप्से झिनो अंकले घट्यो


८ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मङ्गलबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.१८ अंकले घटेको छ ।

सोमबार ५९ अंकले घटेर २५२९ को विन्दुमा रहेको नेप्से परिसूचक मङ्गलबार प्रि ओपन सेसनमा समेत घटेको छ ।

सेसन अवधिमा ८ लाख ३७ हजार ३०१ रुपैयाँ बराबरको १ हजार २८९ कित्ता शेयर किनबेच भएको छ ।

उक्त सेसनमा १३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १६ वटा कम्पनीको शेयर मूल्य घटेको छ । एउटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

सेसनमा ३० वटा कम्पनीको शेयर कारोबार हुँदा ४९ पटक शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  ११ : ०३ बजे

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण