एमालेलाई दिएको जग्गाविरुद्ध रिटको पेसी न्यायाधीश सुवेदीको इजलासमा  « Khabarhub

एमालेलाई दिएको जग्गाविरुद्ध रिटको पेसी न्यायाधीश सुवेदीको इजलासमा 


८ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– व्यवसायी मीनबहादुर गुरुङले नेकपा एमालेलाई दानमा दिएको जग्गाविरुद्ध परेको रिटको पेशी न्यायाधीश नहकुल सुवेदीको इजलासमा परेको छ ।

अधिवक्ता ज्ञानबहादुर बस्नेतले जग्गा दान र भवन निर्माण रोक्न माग गर्दै सर्वोच्चमा रिट दिएका थिए ।

यसअघि उक्त रिट सर्वोच्च अदालत प्रशासनले दरपिठ गरिदिएकोमा मंगलबार न्यायाधीश तीलप्रसाद श्रेष्ठको इजलासले प्रशासनको दरपिठ गर्ने निर्णय बदर गर्दै रिट दर्ता गर्न आदेश दिएपछि रिट दर्ता भएको थियो।

भाटभटेनीका सञ्चालक गुरुङ र उनकी श्रीमती सावित्री गुरुङले दिएको काठमाडौंको कीर्तिपुर नगरपालिका– २ मैत्रीनगरमा रहेको १० रोपनी १४ आना जग्गामा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भवनको शिलान्यास गरेका थिए ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहीबार  १२ : १६ बजे

सिरहामा भदौ २४ कै दृश्य : प्रदर्शनकारीले लगाइदिए एबी मलमा आगो

काठमाडौं- सिरहाको गोलबजारमा प्रहरीको गोलीबाट एकजना युवकको मृत्यु भएपछि तनाव

सभापति लामिछानेले थाले कोशी र मधेसका सांसदसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशको पछिल्लो समसामयिक

सुनसरी घटनाको पाँच दिनपछि देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीमा तनाव सुरू भएको पाँच दिनपछि

‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक’ स्वीकृत

काठमाडौं– ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक,

कप्तानगञ्ज तनाव मधेशतिर फैलिएपछि गृहमन्त्री सुनसरी जाँदै

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जबाट दुई समुदायबीच फैलिएको तनावको पाँच