पोखरामा रास्वपाको प्रदर्शन, नाबालक बोकेका आमाहरू पनि सहभागी « Khabarhub

पोखरामा रास्वपाको प्रदर्शन, नाबालक बोकेका आमाहरू पनि सहभागी


८ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

पोखरा- सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीबार पनि पोखरामा प्रदर्शन गरिरहेको छ । रास्वपा नेता कार्यकर्ताले पोखराको वाई चोकमा धर्ना दिएका हुन् ।

सहकारी प्रकरणमा सभापति लामिछानेलाई यही कात्तिक ३ गते काठमाडौंबाट पक्राउ गरी पोखरा लगिएदेखि रास्वपाले दैनिक विरोध प्रदर्शन गरिरहेको छ।

यसैबीच पहिलोपटक लिइएको हिरासत म्याद सकिएपछि पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई जिल्ला अदालत कास्की उपस्थित गराइएको छ।

प्रहरीले उनीविरुद्ध म्याद थपका लागि अदालतसँग अनुमति लिन लागेको हो।

उनीसँगै गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्व डीआईजी छविलाल जोशीलाई पनि अदालत लगिएको छ। जोशीलाई गत असोज ६ गते पक्राउ गरिएको थियो।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहीबार  २ : ३६ बजे

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउनेबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाही– सर्लाहीको सिर्सियामा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ ।

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ ३१ गते बुधबार सन् २०२६